नेपालकी छोरी टेरियालाई जिताउन चाहनुहुन्छ कृपया देख्ने जतिले सेयर गरौँ अर्को हप्तादेखि भोटिङ,ख्याल गरौँ भोटिंग १४ जनवरी २०१७ को राति १० बजे देखि देखि २१ जनवरी सम्म मात्रै हो ! अर्थात माघ १ गतेको राति १० बजेदेखि माघ ८ गतेसम्म मात्रै हो ! भोट गर्ने तरिका: यदि इन्डियामा हुनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर TER type गरि 56882 पठाउनुहोला र संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सकिन्छ, कृपया यो भिडिओ शेयर गरेर तेरिया लाइ जिताउ -

YOUR REACTION?

Facebook Conversations