एजेन्सी । अचम्म बाइक टरसले रुसमा औधी चर्चा कमाइरहेको छ । जुन हिलोमा दौडिन सक्छ, सजिलै उठाृन सकिन्छ र समातेर ब्यागमा समेत राख्न सकिन्छ । रुसको जंगलमा आवागमनका लागि बनाइएको यो बाइकले देश–विदेशमा बिस्तारै बिस्तारै निकै चर्चा बटुलिरहेको छ । सिढिंमा चढाउन समेत सकिने यो रोचक बाइकलाई हेर्नुहोस् भिडियोमा

YOUR REACTION?

Facebook Conversations