तरकारीवालीको नामले एकाएक चर्चा बटुलेको महिना नबित्दै अचानक पत्रकारसंग पोईल जादाँ अर्को हंगामा भएको छ । उनको बुवा र बिहे गर्न तयार केटा यतिबेला तनावमा छन । त्यति मात्र होईन उनलाई पच्छाईरहेक चायवाला समेत अक्क न बक्क बनेका छन यतिबेला ।तर यो सबै दृष्य भने नया कमेडी लोक दोहोरी भिडियो तरकारीवाली/चायवालाको एउटा काल्पनिक कथा मात्र हो । जस्मा तरकारीवालीको रुपमा बिम्ली देखीएकी छिन हेर्नुहोस भिडियो :

YOUR REACTION?

Facebook Conversations