नेपाली चलचित्र ‘अधकट्टी’को गीत ‘फिगर कोकाकोला’ त तपाईँलाई याद छ होला । त्यहि सुपरहिट गीतकै बोलमा नयाँ गीतको भिडियो बजारमा चर्चित छ यतिबेला । ‘फिगर कोकाकोला’ शिर्षकमा लोकशैलीको गीतको भिडियो हट बनाईएको छ, जसमा गायिका सिर्जु अधिकारी बढि नै खुलेकी छन् भने उनको साथमा दुर्गेश थापा छन् । सिर्जु अधिकारी र टंक तिमिल्सिनाको स्वर रहेको यो गीतमा सिर्जु कै शब्द / लय / संगित रहेको छ ।भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।

YOUR REACTION?

Facebook Conversations