एजेन्सी । हलीउड मोडल तथा टेलिभिजन स्टार किम कार्दाशिनको सेक्स भिडियोको चर्चा अहिले पनि उसतै छ । जुन अहिले सम्म सबै भन्दा बढी हेरिने सेक्स भिडियो अन्र्तगत पर्छ ।

जसलाई अहिलेसम्म किमको भिडियो ९ करोड ३ लाख भन्दा बढीले हेरेका छन् । सेक्स टेपले अहिले सम्म ५० हजार डलर कमाइसकेको बताइन्छ । जुन टेप सन् २००७ मा सार्वजनिक भएको थियो । भिडियोमा किम एक अमेरिकी गायकसँग यौन क्रिडामा लिप्त रहेको देखिन्छ ।

YOUR REACTION?

Facebook Conversations