फिल्ममा राजबीर सिंह, दिव्या सिंह, अक्षय रंगशाही र अनुज शर्माको मुख्य भूमिका रहेको छ ।

बलिउडको पहिलो थ्रीसम फिल्मको ट्रेलर रिलिज भएको छ । ‘इश्क जुनून’ नामको सो फिल्मको ट्रेलर बोल्ड सीनले भरिएको देखिएको छ ।

ट्रेलरमा एकै युवतीको दुई युवकसँग रोमान्स गरेको देखिएको छ । फिल्ममा राजबीर सिंह, दिव्या सिंह, अक्षय रंगशाही र अनुज शर्माको मुख्य भूमिका रहेको छ ।

YOUR REACTION?

Facebook Conversations