हामी सबै लाइ थाहा छ कि जापानी सस्कृति एक अनौठो सस्कृति हो वहा का केहि कुरा हरु हामी हरु ले बुझ्न मुस्किल छ , जापानी हरु को क्रिएटिविटी यस प्रकार को हुन्छ कि सायद उनीहरु ले नै बुझ्न सक्छन , जापानी कंडोम मैन्युफैक्चरर, ओकामोटो ले एक बिज्ञापन रिलिज गरेको छ यो बिज्ञापन मा तपाई हरु दुइ डायनासॉर्स हरु लाइ रिसाउदै गर्जी रहेको सुन्न सक्नु हुन्छ जस्तै भयानक लडाई हुने वाला छ, तर अचानक ...

अब एस्तो के भयो डायनासॉर्स अनि सुरक्षित  सेक्स  संग के नाता  के छ के यसलाई हेरे पछि निद आउला यी सब को जवाब त खै कसै लाइ थाछैन होला तर तपाई यो भिडियो हेर्नुस अनि  धन्य मान्नुस तपाई नेपाल मा हुनुन्छ  :D

YOUR REACTION?

Facebook Conversations