नेपालमा अहिले दिन-दिनै नयाँ नयाँ लघु फिल्महरु आईरहेका छन् । कोहि हेर्न लायक छन् त कोहि अश्लिल ।
कसैले सामान्य बिषयमा चलचित्र बनाउँछन् त कसैले गम्भीर बिषयमा । ‘गोठालो’ नामक यो लघु चलचित्र सामान्य छ ।
दुई गोठाला केटा-केटीको अकस्मातको प्रेम यसमा देखाईएको छ ।

YOUR REACTION?

Facebook Conversations