नेपालमा पनि निकै रुचाईएको कमेडी शो हो ‘द कपिल शर्मा शो’ । भारतमा कपिललाई भेट्टाउने कुनै कमेडियन नरहेको चर्चा गरिन्छ । यसैबीच नेपालमा पनि लगभग उस्तै प्रकृतिको नयाँ शो आएको छ ।

नेपालमा पनि निकै रुचाईएको कमेडी शो हो ‘द कपिल शर्मा शो’ । भारतमा कपिललाई भेट्टाउने कुनै कमेडियन नरहेको चर्चा गरिन्छ । यसैबीच नेपालमा पनि लगभग उस्तै प्रकृतिको नयाँ शो आएको छ ।

पहिलो श्रृंखला YouTube बाट शुरु भएको यो शो को नाम हो, ‘कमेडी होस्टेल’ । यो कार्यक्रमलाई YouTube को लागि नै बनाईएको बताईएको छ । कार्यक्रममा सरापेको नामले परिचित यादव देवकोटा, सोल्टीको नामले परिचित राजु कमेडी, लोकेन्द्र लेखक र निरु खड्का सञ्चालक रहेका छन् ।

यो कार्यक्रमको पहिलो अतिथी नायिका केकी अधिकारी रहेकी छिन् ।

हेर्नुहोस् कमेडी होस्टेल:

YOUR REACTION?

Facebook Conversations