ब्राजिल को एक सहर मा कन्ट्रक्सन को काम चलिरहेको थियो काम गर्दै गर्दा त्या काम गर्ने मजदुर हरु लाइ कुनै एस्तो चिज देखीयो जसलाई देखेर त्या काम गर्ने मजदुर हरु को होस् उड्यो हजुर हो किनकि उनीहरु को अगाडी ३३ फिट लामो एनाकोंडा थियो

कन्ट्रक्सन को काम को दौरान तल पट्टी सुरुंग मा ब्लास्ट गराइएको थियो त्यस पछि ३३ फिट लामो एनाकोंडा बाहिर निस्किएको हो 

३३ फिट लम्बाई को साथ साथ यसको वजन पनि आस्चर्य चकित गर्ने खाल को ४०० किलो थियो जसलाई उठाउन क्रेन नै बोलाइएको थियो 

यो सर्प को फोटो अनि भिडियो सोसियल मिडिया मा शेयर भएपछि निकै नेगेटिब कमेन्ट पनि आएका थिए धेरै जसो मानिस हरु यसलाई जिउदो हुनसक्ने अनुमान लगाई रहेका थिए 

हेर्नुहोस भिडियो

YOUR REACTION?

Facebook Conversations