अमेरिकी राष्ट्रपति पदको दौडमा लगभग बिजय सनिश्चित भएका रिपब्लिकन पार्टीका उम्मेद्वार तथा विवादित नेता डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्म अमेरिकाको प्रथम महिला सँगै विश्वमै राष्ट्रपतिका सबैभन्दा कामुक श्रीमती पनि बन्ने देखिएको छ । केही समयअघि मेलानियाका कामुक तस्बीर समाजिक सञ्जालमा भाइरल बनेका थिए ।

समाजिक संजालमा उनका फोटो डोनाल्ड ट्रम्पले राष्ट्रपतिको निर्वाचन जित्ने संभावना रहेको उनी राष्ट्रपति भए मिलानिया प्रथम महिला बन्ने भन्दै शेयर हुने गरेका थिए । मिलानिया स्लोवेनियाकी सुपर मोडल भइसकेकी छिन्। मिलानियाको नांगो फोटोसमेत सार्वजनिक भएको थियो।

YOUR REACTION?

Facebook Conversations