शरीरमा पेन्ट गरेर आयोजना गरिने बोडी आर्ट प्रतियोगितामा महिलाहरुले नग्न शरीरमा पेन्टिङ पोतेर प्रस्तुत भएका हुन् ।

हालै न्युजिल्याण्डको क्राइष्टचर्चमा आयोजित टोर्टिङ कप डेमा महिलाहरुले अनौठो झाँकी प्रदर्शन गरे । शरीरमा कपडाको साटो पेन्टिङ लगाएका महिलाहरुले उक्त मेलामा नयाँ रौनक ल्याए ।

महिलाको नग्न शरीरमा आश्चर्यजनक पेन्टिङ (फिचर)

शरीरमा पेन्ट गरेर आयोजना गरिने बोडी आर्ट प्रतियोगितामा महिलाहरुले नग्न शरीरमा पेन्टिङ पोतेर प्रस्तुत भएका हुन् ।

अधिकाँश महिलाहरुले आफ्ना गोप्य अंग समेत केवल पेन्टिङको भरमा ढाकेका थिए ।

अधिकाँश महिलाहरुले आफ्ना गोप्य अंग समेत केवल पेन्टिङको भरमा ढाकेका थिए ।

उनीहरुको शरीरमा कपडा नभएपनि पेन्टिङले कपडा जस्तै दुरुस्त आकृति बनाएका कारण उनीहरु पूर्ण नग्न भएको भान भने पर्दैनथ्यो ।

अन्य 5 यस्तै मजेदार फोटो हरु हेर्न को लागि NEXT मा क्लिक गर्नु होला 



YOUR REACTION?

Facebook Conversations