अकबर र वीरबल कतै डुलिरहेका थिए । त्यत्तिकैमा एउटा गधाले घाँस खाइरहेको देखेछन् । गाँसको छेउँमा एउटा सुर्तीको प्याकेट पनि रहेछ । .......

अकबर र वीरबल कतै डुलिरहेका थिए । त्यत्तिकैमा एउटा गधाले घाँस खाइरहेको देखेछन् । गाँसको छेउँमा एउटा सुर्तीको प्याकेट पनि रहेछ । गधाले घाँस खाएछ तर सुर्तीको प्याकेट खाएनछ । त्यो देखेर सुर्तीका अम्मली वीरबललाई व्यंग्य कस्दै भनेछन्–

अकबर : हेर त बीरबल । सुर्ती त गधाले पनि खाएन ।

अनि बीरबलले भनेछन् :
बीरबल : प्रभु ! गधाहरुले सुर्ती खाँदैनन् ।

YOUR REACTION?

Facebook Conversations