गाजलु आँखा देखेर भुतुक्कै बोलकी गायिका का प्रशन्ना पाण्डेलाई प्रहरीले रातो नम्बरको फोनको अफवाह फैलाएको आरोपमा पक्राउ गरेको छ । -

एनसेलको नम्बरबाट आउने रातो नम्बरको इन्कमीङ कल उठाए ज्यानै जाने भन्दै गायिका पाण्डेले फोटोसपबाट रातो नम्बरबाट फोन आएको बनाएर सामाजिक सञ्जालमा भाइरल बनाइएपछि प्रहरीले गोप्य रुपमा बनाएको अपरेशन गायिका पाण्डेलाई पक्राउ गरेपछि प्रहरीले थप अपरेशन सुरु गरेको छ ।गायिका पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। गायिका पाण्डेले एनसेलको नम्बरबाट आउने रातो नम्बरको इन्कमीङ कल उठाए ज्याननै जाने अफवाह फैलाएको प्रहरीको आरोप छ । 

Source : http://etajakhabar.com/01/04/62337 , Image : facebook

YOUR REACTION?

Facebook Conversations