वैज्ञानिकहरुले अनौठा र विश्वासै लाग्न नसक्ने तथ्यहरु एकपछि अर्को गर्दै उजागर गर्दै आएका छन् ।

यसैक्रममा एउटा अनौठो तथ्य दावी गरिएको छ, त्यो हो बच्चा पाउनका लागि सुन अनिवार्य हुन्छ । अर्थात्, पुरुषको शुक्रकिटमा सुनको मात्रा पनि हुन्छ र सुन नभएसम्म बच्चा जन्माउन सकिँदैन । वैज्ञानिकहरुका अनुसार सुन नभएको शुक्रकिटको काम छैन र त्यसले गर्भाधारण गराउन सक्दैन । साधारण शुक्रकिट कोषमा १७.६६ माइक्रोग्राम प्रति डेसिलिटर सुन हुने प्रमुख अनुसन्धानकर्ता केपी स्कन्दनले बताए । वैज्ञानिकहरुले यो तथ्य पत्ता लगाउनका लागि बर्षौंसम्म अध्ययन गरेका थिए । – एजेन्सी

YOUR REACTION?

Facebook Conversations