क्रोयसियामा रहने मानिसहरु कोलिन्डा किटरोविकलाई सवैभन्दा हट र ग्लैमरस राष्ट्रपति मान्छन् । कोलिन्डाको बिकनी अवतार भएको तस्वीर यतिबेला सामाजिक संजालमा चर्चामा छ । उनी बिचमा मस्ती गरिरहेका तस्वीर बाहिर आएका छन् ।
2016-11-09_1703

कोलिन्डाले सन् २०१५ मा क्रोयशियामा राष्ट्रपतिको भएकी थिइन् । उनको विवाह जैकोव किटरोविकसँग भएको छ । कोलिन्डाका बुवाको मासु पसल थियो ।

एउटा सेक्स काण्डमा उनी विबादमा आएकी थिइन । एक जासुसले उनको नीजि जीवनका तस्वीर बाहिर ल्याएका थिए । उनी त्यहाँको पहिलो महिला राष्ट्रपति हुन् । उनले नेटोमा पनि काम गरेकी थिइन । २००५ देखि २००८ सम्म उनी त्यहाँ मन्त्री पनि भएकी थिइन् ।

YOUR REACTION?

Facebook Conversations