हुनेखाने युवायुवतीहरु आजकल यस्तो च्यातिएको फेसन गर्छन् । कसरी सेक्सी देखिएला, हुनेखाने युवायुवतीको सोच यस्तै यस्तै हुन्छ ।
न्यूज अभियान ।

 हुनेखाने युवायुवतीहरु आजकल यस्तो च्यातिएको फेसन गर्छन् । कसरी सेक्सी देखिएला, हुनेखाने युवायुवतीको सोच यस्तै यस्तै हुन्छ ।

तर यी बालिका– यिनको आर्थिक स्थिति कमजोर छ, फेर्ने लुगा छैन । यिनलाई दशैं के, तिहार के ? नभएपछि कसको के लाग्छ ? एउटै घाँघर सधैं लगाएर च्यातियो, फाट्यो, झ्यांगप्वाल प¥यो ।

यो बालिकाको बाध्यता हो । सहर बजारमा च्यातिएको पाइन्ट, नयाँ त हो तर नच्यातिएको भन्दा महगो पर्छ । यही च्यातिएको महगो फेसन राजधानीमा खुब चल्तीमा छ 

YOUR REACTION?

Facebook Conversations