संसारभरी उत्तर कोरियाको बारेमा मानिसहरुलाई अन्य देशको तुलनामा कम जानकारी छ । राष्ट्रपति किम जोंग उनले आफ्नो देशको नागरिकहरु निकै आरामको जीवन व्यतित गर्ने दाबी गर्छन् तर यो देशमा निकै कडा नियम कानून भएकाले वास्तविकता सार्वजनिक हुँदैनन् । एजेन्सीको सहयोगमा हामी तपाईंलाई यो देशको यस्तो तथ्यबारे जानकारी दिँदै छौं जुन निकै कम मानिसहरुलाई मात्र थाहा छ ।

उत्तर कोरियामा भोकमरीका कारण त्यहाँका धेरै मानिसहरुले मान्छेको मासु नै खाने गरेको पाइएको स्रोतले दाबी गरेको छ । यसमा धेरैजसो मानिसहरु बच्चाको मासु खान्छन् । कुपोषणको शिकार भएका बच्चालाई मानिसहरुले सजिलै अपहरण गरेर मार्छन् र बालकको मासु बेच्छन् । उत्तर कोरियाको केही ठाउँमा खुल्लारुपमा मानव मासु बेचिने कुरा सार्वजनिक भएको छ ।

2. गैरकानुनी रुपमा बेचिन्छ मान्छेको दिसाः

गैरकानुनी रुपमा बेचिन्छ मान्छेको दिसाः

उत्तर कोरियामा धेरैजसो स्थान बाँझो छ । त्यसकारण त्यहाँका मानिसहरुको दिसालाई मलको रुपमा प्रयोग गरिन्छ । यद्यपी, यहाँ गैरकानुनी रुपमा मानिसको दिसा बेचिन्छ ।

3. थुप्रै मानिसहरु अर्को देश जान चाहन्छन्ः

थुप्रै मानिसहरु अर्को देश जान चाहन्छन्ः

उत्तर कोरियाका धेरैजसो मानिसहरु देश बाहिर बसिरहेका छन् । यहाँ चीनियाँ मानिसहरुलाई फिर्ता पठइन्छ भने दक्षिण कोरियाका मानिसहरुलाई फ्रि नागरिकता दिन तयार छन् ।

4. तीनवटा जातमा बाँडिएका छन् मानिसहरुः

तीनवटा जातमा बाँडिएका छन् मानिसहरुः

उत्तर कोरियामा मानिसहरु तीनवटा जातमा बाँडिएका छन् । होस्टाइल्स, वेवरिंग र कोरका मानिसहरुलाई भिन्न भिन्न व्यवहार गरिन्छ ।

5. जाडो महिनामा पूर्ण रुपमा बिजुली बन्दः

जाडो महिनामा पूर्ण रुपमा बिजुली बन्दः

हुन त उत्तर कोरियालाई सबैभन्दा सम्पन्न देश बनाउन कोसिस गरिएको दाबी गरिएपनि प्रत्येक जाडो महिनामा यहाँ पूर्ण रुपमा बिजुलीको आपूर्ती बन्द गरिन्छ । कुनै ठाउँमा त अहिलेसम्म पनि बिजुली पुगेको छैन ।

6. हदभन्दा बढि हतियारको खरिद–बिक्रि गरिन्छः

हदभन्दा बढि हतियारको खरिद–बिक्रि गरिन्छः

उत्तर कोरिया बाहिरबाट हतियार माग्ने र पठाउने विषयमा निकै अगाडि छ । सन् २०१२ मा युएनले उत्तर कोरियाबाट सिरिया जाँदै गरेको मिसाइल्स बनाउन प्रयोग हुने सिलिन्डर जफत गरेको थियो ।

7. ढल्दै छ अर्थव्यवस्थाः

ढल्दै छ अर्थव्यवस्थाः

उत्तर कोरियाको अर्थतन्त्र दिन दिनै ढल्दै गइरहेको छ । यहाँ इन्स्योरेन्स फ्रडको विभिन्न घटना सार्वजनिक भएका छन् 

8. तीन पुस्ताले झेल्नु पर्छ एक गल्तीको सजायँः

तीन पुस्ताले झेल्नु पर्छ एक गल्तीको सजायँः

उत्तर कोरियाको कानूनका अनुसार यदि तपाई.ले केही गल्ती गर्नुभएको छ भने त्यसको सजाएँ तपाईं पछिको दुईवटा पुस्ताले झेल्नुपर्छ । अर्थात्, तपाईंको गल्तीको सजायँ तपाईंको छोरा/छोरी र नाती /नातीनीले झेल्नुपर्छ ।

9. मानिसलाई जनावर जस्तै राखिन्छः

मानिसलाई जनावर जस्तै राखिन्छः

उत्तर कोरियामा जम्मा १६ लेबर क्याम्प छन् । यसमा २ लाखभन्दा बढि कैदीहरु राखिन्छ । निकै भयानक स्थितीमा राखिने यहाँका कैदी हरेक समय मृत्युको भीख माग्छन् । यो क्याम्पमा चारैतर्फ बिजुलीको तार बिछाइन्छ ता कि कोही पनि कैदी भाग्न नसकुन् ।

YOUR REACTION?

Facebook Conversations