जीवन तथा मृत्युका बारेमा आम मानिस चिन्तित् हुन्छन् । यो स्वभाविक पनि हो । विज्ञानले मृत्युलाई रोक्न कयौं अध्ययन अनुसन्धान गरेपनि सफलता हात पारेको छैन । तर, भगवना शंकरसँग सम्बन्धित शिवपुराणमा मृत्यु हुनु अगाडिका संकेतका बारेमा उल्लेख गरिएको छ ।

सोही शिवपुराणका आधारमा जानौं कुन व्यक्तिको मृत्यु कहिले हुन्छ भन्ने बारेमा
मिडिया एनपी,

 जीवन तथा मृत्युका बारेमा आम मानिस चिन्तित् हुन्छन् । यो स्वभाविक पनि हो । विज्ञानले मृत्युलाई रोक्न कयौं अध्ययन अनुसन्धान गरेपनि सफलता हात पारेको छैन । तर, भगवना शंकरसँग सम्बन्धित शिवपुराणमा मृत्यु हुनु अगाडिका संकेतका बारेमा उल्लेख गरिएको छ ।

सोही शिवपुराणका आधारमा जानौं कुन व्यक्तिको मृत्यु कहिले हुन्छ भन्ने बारेमा :

१. शिवपुराणका अनुसार जुन मानिस ग्रहको दर्शन हुँदा पनि दिशाको बारेमा ज्ञान हुँदैन तथा मनमा बैचेनी छाइरहन्छ त्यो व्यक्तिको मृत्यु ६ महिनामा हुन्छ ।

२. जुन व्यक्तिलाई अचानक निलो झिंगा आएर घेर्छ उसको एक महिना भन्दा पनि कम हुन्छ ।

३. शिवपुराणमा उल्लेख गरिएको छ की जुन मनुष्यको शीर माथि गिद्ध, काग अथवा सुगाा आएर बस्छ उसको एक महिना भित्र मृत्यु हुन्छ ।

४. यदी अचानक कुनै व्यक्तिको शरीर सेतो या पहेंलो छ अथवा रातो निशाना देखाउँछ त्यो व्यक्तिको मृत्यु ६ महिनाभित्र मृत्यु हुन्छ । यस्तै जुन व्यक्तिको मुख, कान, आँखा, जिब्रो लगायतका शरीरका अंगले सहि तरिकाले काम गर्न छाडे पनि ६ महिनामा मृत्यु हुन्छ ।

५. जुन मनुष्यले चन्द्रमा अथवा सूर्यका वरिपरी चम्किलो घेरा कालो या रातो देख्छ त्यो मनुष्यको मृत्यु १५ दिनभित्र हुन्छ ।

६. यही कुनै मनुष्यको मुख र घाँटी पटक पटक सुख्खा हुन थाल्छ त्यो मानिसको ६ महिना भित्र मृत्यु हुने शिवपुराणमा उल्लेख गरिएको छ ।

बाकी  next गरेर अर्को स्लाइड मा पढ्नु होला 



YOUR REACTION?

Facebook Conversations